नेपाल टेलिकमले आज बेलुकाबाट मोबाइल सेवा अपग्रेड गर्ने भएकोले मोबाइलमा समस्या आउन सक्ने जनाएको छ ।
टेलिकमले सेवा अपग्रेड गर्ने क्रममा बेलुका ८ः३० बजेदेखि समस्या आउन सक्ने भएकाले सो अगावै डाटा प्याक लिन समेत टेलिकमले सूचना निकालेर आग्रह गरेको छ ।
सूचना:
