logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन पारसको अपिल


अंकुरण खबर
910
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अत्यावश्यकबाहेकका काममा घरबाहिर नजान आग्रह गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन्।

हेर्नुहोस् उनको भिडियो: