प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सबै सांसदहरुलाई एक महिनाको तलव सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्न आग्रह गरेका छन् ।
सोमबार विहान थापाले आफ्नो ट्वीटर ह्यान्डलमार्फत सांसदहरुलाई यस्तो आग्रह गर्दै गरेका हुन् । उनले जसले जहाँबाट जति सकिन्छ यो कोषमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
यस्तो छ, उनको ट्वीट:
