logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कतारबाट कोरोना संक्रमित युवतीसंगै आएका ७ जना इलामको क्वारेन्टाइनमा


अंकुरण खबर
1.04K
Shares

काँकरभिट्टा नाका हुँदै मंगलबार नेपाल भित्रिएका इलामका ६ जनालाई इलामको डा.मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरु इलाम नगरपालिका, माइजोगामाई गाउँपालिका लगायतका व्यक्तिहरु रहेको प्रशासनले जनाएको छ ।उनीसँगै उनका परिवार र सम्पर्कमा आएका सबैलाई सेल्फ क्वारेन्टइनमा बस्न लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीका लागि कतार गएका ती युवा कोरोना पोजेटिभ देखिएकी युवतीसँगै गत ४ चैतमा नेपाल फर्केका थिए ।
 वैदेशिक रोजगारीका लागि कतार गएका ती युवा कोरोना पोजेटिभ देखिएकी युवतीसँगै गत ४ चैतमा नेपाल फर्केका थिए ।