logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनमा थप कडाई, बाहिर डिड्डुल गर्नेलाई मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइसबाट पक्राउ


अंकुरण खबर
1.144K
Shares

कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लगेको लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले शुक्रबारबाट ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गर्न थालेको छ ।

अनाआवश्यक रुपमा पनि नागरिक बाहिर डिड्डुल गर्न थाले पछि प्रहरीले यस्तो कदम चालेको हो । शुक्रबार काठमाडौंको नयाँ वानेश्वर लगायतका स्थानबाट यो उपकरणको सहायताले हिडडुल गर्ने व्यक्तिलाई पक्राउ गरेको हो ।

कोरोनाको संक्रमित बढीरहेको बेला सरकारले लकडाउन थप कडाई गरेको हो ।