नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारले स्थापना गरेको कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिले अहिलेको यो विषम परिस्थितिमा नेपाल लाइफ सहयो गर्न तयार रहको जनाएका छन् । कम्पनीले विगतमा समेत अप्ठ्यारो अवस्थामा विविध प्रकारको सहयोग गर्दै आइरहेको छ।