logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


अंकुरण खबर
793
Shares

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । ४ बजे बस्ने भनिएको बैठक अहिले बसेको हो ।

नेकपाभित्र देखिएको विवाद समाधानका लागि आज ४ बजे बैठक डाकिएको थियो ।आजको बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी रहेको जनाइएको छ ।
बैठकमा त्यसको ओली समुह प्रतिवाद गर्ने अवस्थामा पुगेको छ । बैठक अघि ओलीले राष्टपति विद्यादेखि भण्डारीलाई भेटेका थिए ।