logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनबारे छलफल : उच्चस्तरीय समितिको बैठक बस्दै


अंकुरण खबर
806
Shares

लकडाउनको भावी योजना बनाउन कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।

रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको बैठक आज सिंहदरबारमा बस्न लागेको हो । उक्त बैठकमा लकडाउनको समय थप लगायतका विषयमा छलफल गर्ने कार्यसूचि छ ।

सरकारले कोरोना रोकथामका लागि जारी गरेको लकडाउनको समयावधी आज ४२ दिन पुगेको छ । अत: पछिल्लो समय थपिएको लकडाउन यही २५ वैशाखमा सकिँदैछ ।