logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२६ गतेदेखि देशभरका उद्योग खोल्न दिने मन्त्रिपरिषद्को निर्णय


अंकुरण खबर
1.066K
Shares

लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारले २६ गतेदेखी देशभरका उद्योग कलकारखाना खोल्न दिने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले उच्च सतर्कता अपनाएर उद्योग कलकारखाना खोल्न दिने निर्णय गरेको हो । अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग कलकारखाना भने सतकर्तापूर्वक खोल्न दिने निर्णय गरेको बताइएको छ ।

त्यसका लागि सम्वन्धित मन्त्रालयले निर्देशिका जारी गर्नेछ । मापदण्ड पु(याएर कलकारखाना संचालन गर्ने दिने मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।