logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

कोरोनाका कारण रोजगारी गुमाएकालाई सरकारले राहत दिने


अंकुरण खबर
3.471K
Shares

सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका श्रमिकलाई विभिन्न किसिमका राहत दिने भएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश, स्थानीय र केन्द्र सरकारले राहतको कार्यक्रम ल्याउने बताएकी हुन् ।

कृषि, रोजगार र सामाजिक सुरक्षा कोषमा नागारिकको सहभागिता बढाउन विषेश योजना सरकारले बनाइरहेको उनले बताइन् ।

कोरोनाका कारण रोजगारी गुमाएका कामदारलाई देशभित्र विषेश योजना ल्याएर तत्काल समस्या समाधान गर्ने गरिने नीति तथा कार्यक्रममा बताइएको छ ।