logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिम रुकुम घटनाः संसदमा जनार्दन शर्माले बोल्दा प्रतिपक्षीको अवरुद्ध


अंकुरण खबर
806
Shares

जाजरकोट घटनालाई लिएर प्रमुख प्रतिपाक्षी दलका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी दलका सांसदले जाजरकोट घटनालाई लिएर संसद अवरुद्ध गरेको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका शर्मा र जाजरकोटका एक पूर्वमन्त्रीसहितले घटनाको ढाकछोपमा लागेको आरोप नेपाली कांग्रेसका सांसदहरुले लगाएका छन्।

पूर्वगृहमन्त्री जनार्दन शर्माले आफू पश्चिम रुकुमको जनप्रतिनिधि भएको हैसियतले बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।