logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सबै नेपालीको थर कामी राखौ : बाबुराम भट्टराई


अंकुरण खबर
2.392K
Shares

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सबै नेपालीको थर फेर्नुपर्ने प्रस्ताव गरेका छन्।

सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै बाबुरामले बर्णाश्रम व्यवस्था नफेरे सम्म सामाजिक सुरक्षा र न्याय हुननसक्ने बताए।

’मेरो नाम बरु बाबुराम दलित भनेर राख्दा हुन्छ, अब सबैले नामको पछाडि कामी थर राखौं, बाबुराम भट्टराई कामी भनौं, काम गर्नेले कामी लेख्न किन लाज मान्ने ?’ उनले भने, ‘बर्णाश्रम व्यवस्था नफेर्दा सम्म रुकुम जस्ता घटना घटिरहन्छन्।’