logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधान संशोधन प्रस्ताव दर्ता गराउन जसपा नेता संसद सचिवालयमा


अंकुरण खबर
780
Shares

जनता समाजवादी पार्टी (जसपा) का नेताहरु संविधान संशोधनको विधेयक दर्ता गराउन संसद् सचिवालय पुगेका छन् ।

जसमा नेता केशव झाले आफूहरु संसद सचिवालयमै रहेको बताए । जसपाका नेता लक्ष्मणलाल कर्ण, राजेन्द्र श्रेष्ठ र झा संघीय राजपाका संसदीय दलका नेता महनथ ठाकुरले दर्ता गर्न लागेको विधेयक लिएर संसद सचिवालय पुगेका हुन् ।

सचिवालयमा संसदमा महासचिव नआइसकेकाले दर्ताका विषय अघि नबढेको झाले बताए ।

शुक्रबारै संविधान संशोधन विधेयक लिएर गए पनि प्रस्ताव दर्ता नगर्दै सचिवालयले पछि आउन भनेको थियो ।