logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बाबुराम भट्टराईको वरियताबारे कमल थापा भन्छन्, “बरियतमा तल पर्दा उहाँको उचाई झन् बढ्यो”


अंकुरण खबर
910
Shares

जनता समाजवादी पार्टी दर्ताका क्रममा चौथो वरियतामा झरेका डा. बाबुराम भट्टराईलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले साथ दिएका छन्।

उनले पार्टी एकता गर्दा नाम तल राख्न सहमति जनाएका कारण उनको उचाई झनै माथि परेको प्रतिक्रिया दिएका हुन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले पार्टी एकता गर्दा आफ्नो नाम तल राख्न मानेकोले बाबुरामको उचाई अझै बढेको देखिएको सुनाएका छन्।

यस्तो छ थापाको ट्वीट: