logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवासमा


अंकुरण खबर
1.326K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शितल निवास गएका छन्।

नेकपाभित्र चरम विवाद सृजना भैरहेका बेला स्थायी समिति र मन्त्रिपरिषद बैठक अघि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न गएका हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायतका स्थायी समिति सदस्यहरु भने बैठकका लागि बालुवाटार पुगिसकेका छन्।

विहान ११ वजे डाकिएको स्थायी समिति बैठक अझै बस्न सकेको छैन। प्रधानमन्त्री ओलीले १२ बजे मन्त्रिपरिषद बैठक पनि डाकेका छन् ।