अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी २० क्रिकेट आगामी डिसेम्बरबाट सुरु भएको छ ।
आयोजकले डिसेम्बर पहिलो साताबाट लिग सुरु हुने भएको हो । खेलको १० औं संस्करणको लिग डिसेम्बर ३ बाट सुरु हुने जनाएको छ ।
बीबीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछ । बीबीएलको फाइनल खेल फेब्रुअरी ६ मा हुनेछ ।