logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


अंकुरण खबर
2.405K
Shares

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

उपप्रधानमन्त्रीसँगको भेटका लागि बेरी आइतबार विहान सिंहदरबार पुगेका  हुन् । उपप्रधानमन्त्री पोखरेल र बेरीबीच नेपाल अमेरिका सम्बन्ध, एमसीसी परियोजना, कोरोना संकट लगायका विषयमा कुराकानी भएको थियो ।

बेरीले उपपप्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको पोखरेलको सचिबालयले जनाएको छ ।