कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा ३४ जना सदस्य मनोनीत गरेका छन्।
सभापति देउवाले पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम उनीहरूलाई मनोनीत गरेका हुन्। समितिमा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख छन्।
यी हुन् मनोनीत सदस्य
