logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा ओली-प्रचण्डबीच छलफल जारी


अंकुरण खबर
1.222K
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

आज बिहान ९ बजेदेखि अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल जारी रहेको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए ।

तर के विषयमा छलफल भइरहेको हो भन्ने खुलाइएको छैन । आजै मध्यान्ह १२ बजे मन्त्रिपरिषद बैठक पनि बस्दैछ ।