logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
754
Shares

नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण देखिएको छ ।

उच्च ज्वरोका कारण सोमबार स्वाब परीक्षणका लागि पठाएको आज संक्रमण पुष्टि भएको उनले बताइन् ।

उनले भनेकी छिन् “मलाई केही दिनदेखि ज्वरो आइरहेको थियो । हिजो शंका लागेर परीक्षण गरेको, पुष्टि भयो । पार्टीलाई खबर गरेको छु, आजै अस्पताल जान्छु ” ।

अहिले घरमै आइसोलेसनमा रहेको र अस्पताल जाने तयारी गरिरहेको उनले बताइन् ।