logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लडाकुको रासनमा समेत छानबिन गर्न दबाब दिऔं : कांग्रेस प्रवक्ता


अंकुरण खबर
650
Shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न र कारबाही गर्न सार्वजनिक दबाब दिन सबैसँग आग्रह गरेका छन् ।

उनले तत्कालीन माओवादी लडाकुको रासनमा भएको अनियमिततामाथि पनि छानबिन गर्नुपर्नेमा जोड दिएका हुन्।

शर्माले ट्विटरमा लेखेका छन्, ‘वाइड बडी, ओम्नी, बालुवाटार जग्गा, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको रासनमा समेत गहिरो छानबिन र कडा काबारही अघि बढाउन सार्वजनिक दबाब बढाऔं।’