logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

राष्ट्रपति भण्डारीसमक्ष चार आयोगका प्रतिवेदन पेश


अंकुरण खबर
1.014K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार संवैधानिक आयोगका प्रतिवेदन पेश भएको छ ।

नेपालको संविधान धारा २९४ अनुसार प्रतिवेदन पेश गर्ने आयोगमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, राष्ट्रिय समावेशी, मधेशी र थारु आयोग रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस