logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण एकै दिनमा १८ जनाको मृत्यु


अंकुरण खबर
1.287K
Shares

पछिल्लो २४ घन्टामा कोरोनाका कारण नेपालमा थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट आज थप १८ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७५७ जना पुगेको छ ।