logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर आज ८ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
793
Shares

काठमाडौं ९ नेपालमा कोरोना ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार १८ जनाको मृत्यु भएको थियो ।

गत २४ घण्टामा ३ हजार ९३ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

कुल संक्रमितमध्ये ४१ हजार ७ सय ७५ सक्रिय संक्रमित छन् ।