logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वदलीय बैठकअघि बसेको मन्त्रिपरिषद बैठक सकियो


अंकुरण खबर
1.066K
Shares

मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेबाट बसेको बैठक करिव १ घण्टामा सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज डाकेको सर्वदलीय बैठकअघि मन्त्रिपरिषद बैठक बसेको हो । सोमबारका लागि निर्धारित बैठक अन्तिम समयमा आएर रोकिएपछि आजका लागि सारिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी ठूलीआमाको निधन भएपछि सोमबारको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो ।