logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मतदाता नामावली संकलन कार्य रोक्न निर्वाचन आयोगको निर्देशन


अंकुरण खबर
1.924K
Shares

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनको मिति तय गरेसँगै आयोगले मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको हो ।

आयोगले सोमबार ७७ वटै जिल्लाका निर्वाचन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन जारी गरेको छ।