logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले हावादारी गफ गरेको तर काम गर्न नसकेको सत्य होस् रामकुमारी झाँक्री


अंकुरण खबर
1.898K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको प्रति पुन विरोध जनाएकी छन् ।

उनले संसद विघटन गर्ने असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि नपुग्ने बताएकी हुन् ।

शनिबार सामाजिक सञ्वालमा ट्विट गर्दै झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचारीको संरक्षण गरेको सत्य भएको बताइन् । ‘हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो’, उनले भनिन् ‘काम गर्न सकिन भनेर जाने संसदमा हो, संसद नै विघटन गर्ने ओली कदमको जति निन्दा गरेनी पुग्दैन ।’

संसद विघटन गर्ने कुनै अधिकार प्रधानमन्त्रीलाई नभएको उनको जिकिर छ ।