logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद् बैठक बस्दै


अंकुरण खबर
741
Shares

नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह चार बजेका लागि बोलाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।

बैठकमा बिभिन्न मन्त्रालयगत एजेण्डामाथि छलफल हुने उनले जानकारी दिएका छन् ।