logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

प्रधानमन्त्री कप क्रिकेट : विशाल पौडेलको ह्याट्रिक विकेट


अंकुरण खबर
1.703K
Shares

गण्डकी प्रदेशका विशाल पौडेल चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

विशालले मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा प्रदेश १ विरुद्ध लगातार ३ विकेट लिएर उक्त सफलता हात पारेका हुन् ।

उनले राजन मगर, मनोज तामाङ र हेमन्त राईलाई २८ औं ओभरको दोसो, तेसो र चौथो बलमा आउट गरे ।

खेफमा विशालले ६।४ ओभर बलिङ गर्दा २५ रन खर्चेर ४ विकेट लिए । विशाल र सुवास भण्डारीले ४(४ विकेट लिएपछि प्रदेश १ ले २७।४ ओरमा सबै विकेट गुमाएर १०२ रनमै अलआउट भएको थियो ।