logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला लिग : त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका ​खेल्दै


अंकुरण खबर
1.313K
Shares

राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिका ​खेल्दै छन् ।

खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । आज चन्द्रपुर नगरपालिकालाई हराउँदै आर्मी लिगमा दोस्रो जित निकाल्न चाहन्छ ।

३ खेलमा ४ अङ्क जोडेको आर्मी अङ्क तालिकामा पाँचौं स्थानमा छ । यस्तै चन्द्रपुर ३ अङ्क जोडेर लिगको छैठौं स्थानमा छ ।