logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहाल-नेपाल समूहका कार्यकर्ताद्वारा प्रधानमन्त्रीको पुत्‍ला दहन


अंकुरण खबर
728
Shares

नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्‍ला दहन गरेका छन् ।

प्रतिनिधि सभा विघटन तथा संवैधानिक आयोगहरूमा असंवैधानिक नियुक्तिको विरोध गर्दै दाहाल–नेपाल समूहका कार्यकर्ताले आज प्रधानमन्त्री ओलीको पुत्‍ला दहन गरेका हुन् ।

बन्द सफल बनाउन भन्दै चोक चोकमा आज बिहानैदेखि प्रचण्ड-माधव पक्ष नेता तथा कार्यक्रता उपस्थित भएका थिए ।