logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाले गणतन्त्रलाई गाइजात्रा बनायो : कमल थापा


अंकुरण खबर
2.301K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपाले गणतन्त्रलाई गाइजात्रा बनाएको ओरोप लगाएका छन् ।

आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनीप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यस्तो आरोप लगाएका हुन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि देशमा देखिएका अस्वभाविक राजनीतिक गतिविधिबारे चर्चा गर्दै थापाले गणतन्त्रलाई गाईजात्राको संज्ञा दिए ।