logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद बैठक फागुन २३ मा बोलाउन सिफारिस गर्ने सरकारको निर्णय


अंकुरण खबर
819
Shares

सरकारले २३ फागुन अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभाको अधिवेशन गर्ने औपचारिक निर्णय गर्दै राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको छ । यसअघि २३ फागुनमा बैठक बोलाउने छलफल भएको थियो । एक मन्त्रीका अनुसार औपचारिक निर्णय भने आज गरिएको हो ।

प्रतिनिधि सभा विघटनको राष्ट्रपतिको निर्णय उल्टाउँदै सर्वोच्च अदालतले २४ फागुनभित्र बैठक राख्नका लागि परमादेश जारी गरेको थियो ।