सरकारी प्रतिबन्धको झण्डै २ बर्षपछि नेकपा महासचिव विप्लवले क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’सँग भेटघाट गरेका छन् ।
क्रान्तिकारी माओवादीको पार्टी कार्यालय कुपण्डोलमा विप्लवले वैद्य लगायतका नेताहरुसँग भेटका हुन ।
बैठकमा ४ वटा कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाको कार्यक्रम र भावी रणनीतिबारे छलफल भएको छ ।