logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ओलीले बोलाए संसदीय दलको बैठक


अंकुरण खबर
819
Shares

नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ५ बजेका बोलाइएको सांसद गोपालबहादुर बमले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले विकसित घटनाक्रमबारे परामर्श गर्न बैठक डाकेको बताइएको छ ।