logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै


अंकुरण खबर
1.313K
Shares

सहिद स्मारकबीडिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुने पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब आठौं स्थानमा रहेको मध्यपुर युथ क्लब खेल्दैछन्

खेल सवा १२ बजे हुनेछ सातदोबाटोको खेलमा २५ अङ्क मध्यपुरको खेलमा १० अङ्क

त्यस्तै एन्फा मैदानमै दिउँसो साढे तीन बजे रानीपोखरी कर्नर टिम आरसीटी पुल्चोक स्पोर्ट्स क्लब खेल्दैछन् आरसीटी १३ अङ्कसहित पाचौं स्थानमा भने पुल्चोक अङ्कसहित पुछारमा छ ।