logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘सी’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै


अंकुरण खबर
1.898K
Shares

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र खेल्दैछन् ।

यस्तै साढे तीन बजे हुने दोस्रो खेलमा सामाजिक युवा क्लब र स्वयम्भू क्लब खेल्दैछन् । दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुने छन् ।

आउँदो २४ गतेसम्म चल्ने लिगमा १४ टिम सहभागी छन् ।