logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत र इङ्ग्ल्याण्डबीचको पाँचौं टी-ट्वान्टी क्रिकेट आज


अंकुरण खबर
2.782K
Shares

भारत र इङ्ग्ल्याण्डबीचको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेट आज हुँदैछ ।

श्रृङ्खलामा २-२ को बराबरी भएसँगै आजको खेल निर्णायक बनेको हो । खेल बेलुका सवा सात बजे नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा सुरु हुनेछ ।

यसअघिको पहिलो र तेस्रो खेल पाहुना टोली इङ्ग्ल्याण्ड तथा दोस्रो र चौथो टी-ट्वान्टी भारतले जितेको थियो । टी(ट्वान्टीको विश्व वरीयतामा इङ्ग्ल्याण्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ ।

यी दुई टीमबीच तीन खेलको एक दिवसीय श्रृङ्खला पनि हुनेछ ।