logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रेशम चौधरीको रिहाइ सरकारमा जाने कुरासँग नजोडियोस् : भट्टराई


अंकुरण खबर
1.001K
Shares

जसपाको संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले रेशमलाल चौधरीको रिहाइलाई सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन्।

उनले बीपीको रिहाइ माग गर्ने कांग्रेस राजतन्त्रमा सहभागी नभएको र आफ्ना नेता कार्यकर्ताहरूको रिहाइ माग गर्ने कांग्रेस-कम्युनिस्ट पञ्चायतमा नगएको भन्दै जसपा कहिँ नजाने स्पष्ट पारे।

रेशमलालको रिहालगायत मागसहित जसपा सरकारमा जाने चर्चा चलेको बेला भट्टराईले ट्वीटरमार्फत उक्त अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।