logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आहा रारा गोल्डकपमा मछिन्द्र र अफ्रिकन रुट खेल्दै


अंकुरण खबर
1.833K
Shares

आहा रारा गोल्डकप फुटबलमा आज मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएशन खेल्दैछन् ।

पोखरा रङ्गशालामा आइतबार दिउँसो साढे २ बजे हुने दोस्रो क्वार्टरफाइनलमा मछिन्द्र र अफ्रिकन रुट एसोसिएशन खेल्न लागेका हुन् ।

मछिन्द्र सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता टिम हो । प्रतियोगितामा हिजो भएको उद्घाटन खेलमा आयोजक साहारा क्लबलाई हराउँदै एपीएफ सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।