logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फागुन २८ को सबै निर्णय गुटगत र अबैधानिक : रावल


अंकुरण खबर
1.508K
Shares

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले फागुन २८ को सबै निर्णय गुटगत र अबैधानिक भएको बताएका छन ।

कैलालीको धनगढीमा आज कार्यकर्तालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले गत निर्णय गर्दै आफैलाई समेत अबैधानीक घोषणा गरेको आरोप लगाए ।

नेता रावलले पार्टी विधानको कुनै पनि धाराले अधिकार नै नदिएको अबैध र कथित राष्ट्रिय महाधिबेशन आयोजक कमिटीको तर्फबाट र त्यसका अबैधानीक अध्यक्षले गरेको निर्णयले आफुलाई कुनै असर नपार्ने बताए ।

उनले एमाले जोगाउनका लागी आफुहरुले राष्टिय अभियान चलाएको समेत बताए ।