logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ३३२ जना कोरोना संक्रमित


अंकुरण खबर
1.222K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ जनाको पिसिआर परीक्षणमा ३३२ जनामा कोरोना पोजिटिभ आएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार १०० पुगेको छ ।

गत २४ घण्टामा ७९ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ६ सय ८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ७७ जना क्वारेन्टाइनमा छन् ।