logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपालबीच भेट


अंकुरण खबर
715
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार बिहान भेट भएको छ ।

भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको बताइएको छ। छलफलमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ र एमाले नेता घनश्याम भुसालसमेतको सहभागी थिए।

उनीहरुबीच राजनीतिक परिस्थितिको विश्लेषण गर्दै अब कसरी अगाडि बढ्ने विषयमा कुराकानी भएको बताइएको छ।

शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण ढल्नबाट जोगिएको थियो ।

नेपाल समूहले प्रधानमन्त्री ओलीले पार्टी एकपक्षीय ढंगले सञ्चालन गरेको भन्दै देशभर समानान्तर गतिविधि गर्दै आएको छ।