logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोणा संक्रमण, सचेत रहन सबैलाई श्रेष्ठको आग्रह


अंकुरण खबर
3.133K
Shares

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगाएत परिवारका सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सोमबार श्रेष्ठले फेसबुक मार्फत आफूसहित परिवारका पाँच जना सदस्यहरूमा संक्रमण देखिएको जानकारी गराएका छन्।
श्रेष्ठले फेसबुकमा उल्लेख गरेका छन् ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ ।

उनले कोरोना लागे पछि सास्ती हुने भन्दै यसलाई सामान्य रुपमा नलिई सचेत रहन सबैलाई आग्रह समेत गरेका छन् ।