त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्ससंग नेपाल पराजित भएको छ ।
नेपाल नेदरल्याण्ड्ससंग ३ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ। दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।