logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बीपी प्रतिष्ठानमा उपचाररत संक्रमितको मृत्यु


अंकुरण खबर
1.443K
Shares

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको बताइएको छ ।

गए राति १२ बजेतिर संक्रमितको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिएका छन ।

दुई दिनअघि कोरोना पुष्टि भई अस्पतालमा भर्ना भएका पुरुषमा उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।