logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महन्त ठाकुरले आफू निकट सांसदहरुसँग गरे छलफल


अंकुरण खबर
1.274K
Shares

जनता समावादी दल (जसपा) का अध्यक्ष महन्त ठाकुरले आफू निकट सांसदहरुसंग छलफल गरेका छन् ।

पार्टी संसदीय दलको कार्यालयमा बिहीबार उनले पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल अगाडि बढाएका ठाकुरको छलफलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजको भेलामा सांसदहरुले जसपामा देखिएको विवादबारे जिज्ञासा राखेका थिए ।