नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले नेताहरुको कार्यविभाजन गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको बैठकले नयाँ कार्य विभाजन अनुसार २६५ जना नेताहरुलाई भूगोल, विभाग र जनसंगठनको जिम्मेवारी दिइएको हो ।
जस अनुसार निम्म नेताहरुलाई निम्न जिम्मेवारी दिइएको छ file:///Users/bishnuthapa/Downloads/Karyabibhajan.pdf