logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
676
Shares

दाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका १५ निवासी ५७ वर्षीय पुरुषको आइतबार बिहान ११:१५ बजेको समयमा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

बैशाख २ गते कोरोना पुष्टि भएको थियो । सोही दिनदेखि उनी आइसीयु कक्षमा भर्ना भएका थिए ।