logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होम आईसोलेनमा बस्दै आएको मदनकृष्ण अस्पताल भर्ना


अंकुरण खबर
793
Shares

कोरोना संक्रमित भई होम आईसोलेनमा बस्दै आएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

कलाकार श्रेष्ठको छातीमा सामान्य समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार उनी शुक्रबार अस्पताल भर्ना भएका हुन् । उनी हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराई रहेका छन् ।

कलाकार श्रेष्ठका साथै उनका परिवारका सदस्यहरु छोरा, छोरी र बुहारी समेत संक्रमित भई होम आईसोलेसनमा बस्दै आएका छन् ।